२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

छाडा चौपाया व्यवस्थापनका लागि जुटे कपिलवस्तुका सरोकारवाला

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा चुनौति बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि पहल थालिएको छ । कपिलवस्तु र बुद्धभूमि नगरपालिका, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्त पहल थालेका हुन् । छाडा चौपाया व्यवस्थापन गर्न उनीहरु यसको समाधानका लागि छलफल गरी गौशाला निर्माण प्रकृया अगाडि बढाएका छन् । गौशाला निर्माणका लागि बुधबार…