२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बाणगंगामा युवा तथा किशोरकिशोरीको सवालमा बहस

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा युवा तथा किशोरकिशोरीको सवालमा बहस गरिएको छ । बहसमा गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी युवा तथा किशोरकिशोरीहरुको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिइएको छ । बाणगंगा नगरपालिकामा भएको युवा तथा किशोरकिशोरीहरुसंग जनप्रतिनिधि कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाल अहिले…