काठमाण्डौ । कोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । सप्तकोसीको चतरामा बहाव उल्लेख्य बढेकाले बेलुकासम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कोसीका सहायक नदी खोला तमोर, त्रिवेणी, अरुण, सिम्ले, सुनकोसी र हम्पचुवारमा पनि बहाव बढेको छ । पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ,…