काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट केभि का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ। प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याएको छ। २२०-१३२-३३ केभी तुम्लिङटार र २२०-३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश स् २६० एमभिए र ६० एमभिए क्षमताका पावर…