दाङ ।दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीयादेखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । ८ सय १८।१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै…