काठमाण्डौ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रमुख दलहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ । तर कति सदस्यीय समिति बन्ने र को–को सदस्य रहने भन्ने विषय टुङ्गिएको छैन । अर्थमन्त्री शर्माको विषयलाई लिएर आज…