रुपन्देही । प्रहरीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित लंकापुरबाट अवैध रूपमा भन्सार छलीको सुन र चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ । यूपी ५५ आर ५०४० नम्बरको…