२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

देशका धेरै स्थानमा वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा

काठमाडौँ ।केही दिनयता दैनिक वर्षा भइरहेको छ। अहिले (शुक्रबार बिहान) पनि कर्णाली प्रदेशका थोरै स्थान, प्रदेश १ को दक्षिणी क्षेत्रका थोरै स्थान, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान, बागमती प्रदेशको मकवानपुरलगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य…