काठमाण्डौ । सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो बेलुकाभन्दा १ दशमलव ५ मिटरले बढेको छ । त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै महाशाखाले मेलम्चीको…