कपिलवस्तु । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र जितपुरका लागि आधिकारिक बिक्रेता बाणगंगा अटोको संयुक्त आयोजनामा चारनम्बर जितपुरमा यहि जेष्ठ ८ गते देखि १३ गते सम्म एक्सचेञ्ज सचालन हुन लागेको हो। उपभोक्ताको मागलाई लाई मध्यनजर गरेर लगाउन लागिएको एक्सचेञ्ज अफरमा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु १०००० बजार…