२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैनः रास्वपा नेता सिंह

नेपालगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता अमरेशकुमार सिंहले वर्तमान सरकारको मूल्याङ्कन गर्ने बेला भइनसकेको बताउनुभएको छ । उहाँले सरकारले हरेक क्षेत्रमा सकारात्मक कामको सुरुवात गरेको दाबी गर्नुभयो । मेची–महाकाली पदयात्राको पूर्वतयारीका लागि नेपालगन्ज पुग्नुभएका सांसद सिंहले शुक्रबार पत्रकारसँग कुरा गर्दै सरकार गठन भएको छ महिना मात्रै भएकाले अहिले नै मूल्याङ्कन गर्न नहुने…