२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला

काठमाण्डौ - इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो बसेको मन्त्रिस्तरीय बैठकले गएको फागुन १७ गतेदेखि अस्थायी रूपमा…