रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी हुनुभएको छ । कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा ९माओवादी केन्द्रका लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै सुन्दर विजयी हनुभएको हो । सुन्दर ओलीले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गर्नुभयो । नेपाली…