२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

विजयनगरमा एमालेको अग्रता कायमै हेर्नुहोस पछिल्लो (अपडेट)

बिजयनगर । कपिलवस्तुको बिजयनगर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवाती चरणबाटै अग्रता लिएको एमालेले १२ बजेसम्मको मतपरिणाम अनुशार अध्यक्ष र उपाध्यक्षको पदमा अग्रता लिएको छ । हेर्नुहोस् बिस्तुत विवरण अध्यक्ष पदमाएमाले सूर्य .५१९जसपा छाता .३७२कांग्रेस रूख .१६७माओवादी हसिया हथौडा.२३बहुजन शक्ति जग .२३स्वतन्त्र गिलास .३स्वतन्त्र कुखुराको भाले.१उपाध्यक्ष पदमाएमाले सूर्य .४४२जसपा छाता .३१७कांग्रेस…