२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

कोरोना बिमाको बाँकी राखेको दाबी भुक्तानी गर्न सुझाव

काठमाडौं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ। संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैले वा बिमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४…