२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भएपछि तयारी तिब्र, सुरक्षा ब्यवस्था कडा

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी स्पेसल प्रोटेक्सन गार्ड लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग…