३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

नेपाली सेनाको स्वास्थ्य शिविरबाट तीन सय बढीले लिए सेवा

रुकुमपश्चिम ।रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् । बिहिबार चौरजहारी नगरपालिका(२ मा भएको एक दिने शिविरबाट ३०४ जनाको स्वास्थ्य परीक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ । चण्डीदल गणले श्री नं। १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका,…