२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आजै सक्ने तयारीमा विप्लव नेतृत्वको नेकपा बैठक

काठमाडौं ।चैत ४ देखि कपिलवस्तुमा जारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक सोमबार सक्ने तयारी भएको छ । बैठकमा उठेका विषयहरूबारे महासचिव विप्लवले जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको हो । आज दिनभर जनवर्गीय संगठन र पार्टीको ‘ग्राउण्ड रियालिटी’ का विषयमा समीक्षा भएपछि बैठकमा उठेका विषयमा विप्लवले जवाफ…