काठमाडौं । उदयपुरमा विद्यालय जाँदै गरेकी एक किशोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय किशोर र १७ वर्षीया किशोरी छन्।बेलका नगरपालिका–३ स्थित कोशी जनता मावि रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवार बाटैमा मृत भेटिएकी थिइन्।मंगलबार बिहान विद्यालयमा अतिरिक्त कक्षा लिन भनेर जाँदै गरेकी सुनुवारको…