१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौं । प्रगतिशील लेखक सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यही चैत २५ र २६ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन पूर्व प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्न सङ्घले परिपत्र पनि गरेको छ । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सोमबार सम्पन्न सचिवालयको बैठकले उहाँकै संयोजकत्वमा व्यवस्थापन, उपाध्यक्ष…