२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

कपिलवस्तुमा चैत २२ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदैँ

मायादेवी अनलाइन, कपिलवस्तु । रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन…