२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपालको हार

काठमाण्डौ । १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ । भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एकरएक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन। नेपाल जितविहीन बन्दै बाहिरिएको छ…