नेपालगञ्ज ।सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन आजदेखि बाँकेको नेपालगञ्जमा सुरु हुँदै छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा सुरु हुने सम्मेलनको बिहान साढे ८ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुले उद्घाटन गर्ने अकोराबका केन्द्रीय कोषाध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक रेडियोको क्षेत्रमा सकारात्मक र महत्वपूर्ण भूमिका खेलेको भन्दै…