२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो – प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेको भन्दै मन दुखाएका छन्। तर अहिलेको अवस्थामा एमालेसँग चुनावी तालमेल नहुने उनले स्पष्ट पारे।पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेको बताए। ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो। त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको…