२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

२४ घण्टामा ३७ जनामा कोरोना पुष्टि

काठमाण्डौ ।पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका…