रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । लु २ ख ४३२६ नम्बरको टिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्री चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिसा चौधरी सवार साइकललाई बिहीबार साँझ…