२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने जनाइएको छ।उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रवार बिहान उच्च पहाडी भू-भागको मौसम सामान्य बदली रहेको छ। अन्य भू-भागमा भने मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १‚ गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका…