२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

थप १ सय २६ जनामा कोरोना पुष्टि, ३ सय ८५ जना निको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन्…