१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

काठमाण्डौ महानगरमा आजदेखि विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ । खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ । महानगरपालिकाको…