बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीको अवधि २०७९ असारसम्म थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको कर्मचारीको दरबन्दी सकिन लागेकाले थप गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । यस्तै सूचना प्रविधि प्रतिष्ठानको अस्थायी…