२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो । माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु…