२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

अष्ट्रेलियामा कोरोनाबाट एकै दिन अहिलेसम्मकै धेरै मानिसको ज्यान गयो

एजेन्सी । अष्ट्रेलियामा कोरोना भाइरसको सङक्रमणबाट २४ घण्टामै ७४ जनाको ज्यान गएको छ ।कोरोना महामारी शुरु भएपछि अष्ट्रेलियामा कोरोनाबाट ज्यान गुमाउने यो अहिलेसम्मकै सबैभन्दा धेरै रहेको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी न्यु साउथ वेल्सका ३६ जना रहेका छन् । यस्तै भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६…