२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

मलाई भोट नहाल्नेलाई पनि साथमै लिएर पार्टी सञ्चालन गर्नेछुः देउवा

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै…