२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

कांग्रेस लुम्बिनीको सभापतिमा पुन र महामन्त्रीमा कपिलवस्तुका आचार्य विजयी

मायादेवी अनलाइन, चारनम्बर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणनाअनुसार अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अमरसिंह रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन्। अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।…