एजेन्सी ।विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे ६ हजारको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या ५२ लाख ५ हजार ८०० पुगेको हो। पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८…