२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

कांग्रेस कपिलवस्तु क्षेत्र नं.३ मा ब्रह्मानन्द उपाध्याय विजयी

मायादेवी अनलाइन, वाणगंगा । नेपाली कांग्रेस क्षेत्र नं. ३ को सभापतिमा ब्रहामानन्द उपाध्याय निर्वाचित हुनुभएको छ । उपाध्यायले २ सय ६४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्दी हरि प्रसाद पोख्रेलले २ सय २४ मत प्राप्त गर्नुभयो । यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको थियो । स्थगित मतगणना दिउँसोबाट सुरु भएको छ…