काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। चितवनमा आजबाट सुरु भएको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले अनेक प्रकारको उतारचढाव देखेका छौँ। समाज परिवर्तनको लागि व्यवहारिक ढंगले अग्रगामी परिर्वतन गर्न सक्ने पार्टी नै एमाले हो। यो सबैभन्दा ठूलो पार्टी हो।’ लोकतान्त्रिक…