१० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026

भारतीय प्रधानमन्त्री विश्वकै लोकप्रिय नेता, बाइडेन छैटौं स्थानमा

एजेन्सी । सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्। अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्। यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं…