२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाण्डौ ।नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो । क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गर्ने जनाएको छ । क्यानले गएको १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको…