३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

बुधबार उपेन्द्र यादव कपिलवस्तु आउने

तौलिहवा ।जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पार्टीको सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न बुधबार कपिलवस्तु आउनु हुने भएको छ । कार्तिक २४ र २५ गते जसपा कपिलवस्तुले आयोजना गरेको दुई दिवशीय बैठक, जनसभा तथा पार्टी प्रवेश जस्ता कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा…