२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

टी–ट्वान्टी विश्वकपः न्युजिल्याण्डसंगको हारसंगै भारत संकटमा

काठमाडौं ।आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ ।दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सनले अविजित…