२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

हिजो साँझ देखी मन्त्री झाँक्री अस्पतालमा

काठमाण्डौ ।सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई हिजो बुधवार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री गएको सोमवारदेखि नै मन्त्रालय जानुभएको थिएन, सहयोगी तामाङले भन्नुभयो, हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको…