३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन

मायादेवी अनलाइन, जितपुर । नेपाली गजलमा लामो समयदेखि साधनारत साधक दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन भएको छ । दीप मिलन बहरबहारले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता २०७५ मा प्रथम भएका थिए । प्रथम हुने गजलकारको कृति पुरस्कार स्वरुप प्रकाशन गरिदिने प्रतिबद्धता अनुसार बहर बहारको संयोजनमा शिखा बूक्सले प्रकाशनमा ल्याएको हो । नेपाली गजलको सामूहिक…