३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

कात्तिक ७ र ८ मा भिटामिन एु र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने समय यस वर्ष परिवर्तन भएको हो। दसैंका कारण समय परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७५३ वटै पालिकामा…