३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

बंगलादेशमा मन्दिरमा आक्रमणपछि देशभर हिंसा

काठमाण्डौ । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आज ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ । राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै कयौँ गाडीमा तोडफोड र आगजनी…