३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

कांग्रेसले गठबन्धन नगरी एक्लै बहुमत ल्याउँछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा नजाने बताएका छन्। काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत ल्याउँछ।’ उनले कांग्रेस अहिलेको अवस्थामा चलिरहे जनतालाई भरोसा गर्न नसक्ने उनको भनाइ छ। नेता थापाले भने, ‘हामी कसैसँग…