काठमाडौं ।नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठकले सम्मेलनको तालिका संशोधन गरेको छ। मंगलवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सम्मेलनको तालिका हेरफेर गरेको हो। बैठकले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ सम्म म्याद थप गरेको छ। टोल सम्मेलन कात्तिक २७ सम्म, वडा सम्मेलन मंसिर ४ सम्म, स्थनीय तह सम्मेलन मंसिर ११ सम्म र प्रदेश…