काठमाण्डौ ।दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ । दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो । काठमाण्डौ उपत्यका सहितका धेरै ठाउँमा गएरातीदेखि नै पानी परिरहेको छ । देशका कतिपय ठाउँमा अत्यधिक बर्षा समेत भएको छ…