३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सल्यानमा दुर्घटना, ३ जनाको मृत्यु, २ गम्भीर

सल्यान ।सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका–३ को चोरखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र…