३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

कञ्चनपुरमा सर्पको टोकाइबाट ३ वर्षीय बालकको ज्यान गयो

कञ्चनपुर ।कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा सर्पको टोकाइबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट ज्यान गएको हो । आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक…